भूकम्प प्रभावितका लागि अमेरिकामा रहेका युवाहरुको ३१ लाख सहयोग

भूकम्प प्रभावितका लागि अमेरिकामा रहेका युवाहरुको ३१ लाख सहयोग

फाईल तस्बीर ।

मुसिकोट । भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोट जिल्लाका भूकम्प प्रभावितका लागि अमेरिकाका बस्दै आएका युवाहरूले सहयोग रकम सङ्कलन गरेका छन् ।

रुकुम, दाङ, सल्यान र जाजरकोट जिल्लाका विभिन्न ठाउँबाट अमेरिका पुगेर विभिन्न पेशा–व्यवसाय गरिरहेकाहरूले भूकम्प प्रभावितका लागि नगद संकलन गरेका हुन । अमेरिकाका विभिन्न राज्यमा रहेका २ सय २१ जनाका नेपालीका तर्फबाट कुल ३१ लाख ६० हजार ८ सय ७३ रुपैयाँ जम्मा गरिएको रुकुम पश्चिम स्थायी ठेगाना भई हाल टेक्ससमा बस्दै आउनुभएका गोर्ख  कुसारीले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित लागि अमेरिकामा रहेका प्रवासी नेपालीको सहयोग राप्ती समाज अमेरिका र रुकुमेली समाज टेक्ससको अगुवाइमा रकम जम्मा हो । भूकम्पबाट आहत भएकाहरूलाई सहयोग होस् भनेर स्वयंसेवी रूपमा रकम संकलन गरी स्थानीय तहरूलाई पठाइएको कुसारीको भनाइ छ ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिका, जाजरकोटको नलगाढ नगरपालिका र भेरी नगरपालिकामा रहेको स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको खातामा संकलन भएको रकम जम्मा गरिएको कुसारीले जानकारी दिनुभयो ।।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा १५ लाख ८ सय ७३, सानीभेरी गाउँपालिकामा ५ लाख र बाँफिकोट गाउँपालिकामा ४ लाख रुपैयाँ र जाजरकोटका नलगाढ नगरपालिकामा ३ लाख ८० हजार, भेरी नगरपालिकामा ३ लाख ८० हजार रकम जम्मा गरिएको छ ।

सहयोग गर्ने : 
१)महेश के सी रु १,१३०००/
२)गोर्ख कुसारी  रु ५२,४००/
३)मोहन कुसारी रु ५२,४००/-
४)युवराज के सी रु ३९,३००/-
५)झलक कुसारी रु २६,२००/-
६)अमृत कुसारी रु १९,६५०/-
७)टिकाराम पुन  रु २६४६२/-
८)कमल कान्त कुसारी रु १९,६५०/-
९)प्रेम ब कुसारी मग्मा रु १३,१००/-
१०)विनाराम कुसारी रु १३,१००/-
११)लाल बहादुर गौतम रु १३,१००/-
१२)तेजेन्द्र कुसारी रु २६,२००/-
१३)सन्देश कुसारी रु २६,२००/-
१४)देविराम कुसारी रु १३,१००/-
१५)नेत्र कुसारी रु १३,१००/-
१६)बालकृष्ण के सी रु १९,६५०/-
१७) प्रेम पुन रु ६,६८१/-
१८) प्रेम बहादुर कुसारी रु ६,६८१/-
१९)पुश्कर साउद  रु ७,२०५/-
२०)राम बहादुर खत्री  रु ७,२०५/-
२१)सुमनशिखर कुसारी रु १३,१००/-
२२)निम बहादुर वली  रु १३,१००/-
२३) चन्द्र बहादुर देबकोटा  रु १३,१००/-
२४)कृष्ण के सी रु. १३,१००/-
२५)विजय खनाल रु१३,१००/-
२६)चेत नारायन रु१३,१००/-
२७)अल बहादुर कुसारी रु. १३,१००/-
२८)प्रबिन के सी रु१३,१००/-
२९)गोर्ख बहादुर खनाल रु१३,२३१/-
३०)आर डि ओली रु. १४,५४१/-
३१)कृष्ण खत्री रु६,५५०-/
३२)विजय चन्द दर्पण रु. १३,१००/-
३३)कमल वलि रु७,२०५/-
३४)जीवन कुसारी रु१३,१००/-
३५)आमोद कुसारी रु. १३,१००/-
३६) हरि दहाल रु. १३,१००/-
३७)बिनोद जेठारा रु. १३,१००/-
३८)लक्ष्मण खत्री रु. १३,७५५/-
३९)रबिन्द्र खनाल रु७,२०५/-
४०)भुपेस के सी रु. १३,१००/-
४१)दीपेन्द्र खनाल रु. १३,१००/-
४२)भिम ब बुढाथोकी रु. २६,२००/-
४३)पशुपति कुसारी रु. १३,१००/-
४४)निर्मान कुसारी रु. १३,१००/-
४५)मिलन कुसारी B रु १४,५११/-
४६)टिकाराम बुढा थोकी रु. १३,२३१/-
४७)कमल कान्त बि क रु१४,४१०/-
४८)जगदिश देवकोटा  रु १४,४१०/-
४९)दिपक देवकोटा  रु २६,२००/-
५०)प्रकाश देवकोटा रु. २६,८५५/-
५१) प्रेम देवकोटा रु. १३,१००/-
५२) गणेश कुसारी रु. १३,१००/-
५३) शसिराम के सी रु. २६,३३१/-
५४) प्रेम खत्री रु ६,५५०/-
५५) समिर अर्याल रु ६,५५०/-
५६) अर्जुन खत्री रु. ६,६८१/-
५७) पबन कुसारी रु६,५५०/-
५८) किरन के सी रु६,५५०/-
५९) गम ब कुसारी रु६,५५०/-
६०) प्रेम कुसारी कोट रु. १३,१००/-
६१) गणेस के सी रु६,५५०/-
६२) सिताराम खनाल रु. १३,१००/-
६३) भिउसन के सी रु. ६,६८१/-
६४) विकाश कुसारी रु. १३,१००/-
६५) मनबिर कुसारी रु. १३,७५५
६६) युवराज खनाल रु. १०,४८०
६७) जय  कुसारी रु.  ६,६८१
६८) पवन ओली  रु. १५,०६५
६९) डिल्लि रमन बिस्ट रु. १३,१००
७०) बिरबल दाहाल   रु. १३,२३१
७१) प्रकाश पुरी  रु. ६,६८१
७२) कृष्ण देवकोटा  रु. ६,६८१
७३)बिर्ख बस्याल     रु.  ६,६८१
७४) धिरेन्द्र कुसारी रु. १३१००/-
७५) राजु खनाल   रु. १३,१००
७६) रोहित कुसारी रु. १४,५४१
७७) खिम प्रसाद गौतम दाङ रु. ७,२०५
७८) कर्ण ब के सी माछ्मि  रु. ७,२०५
७९) रुपेश ओली रु १३,२३१
८०) टेक बहादुर खत्री रु ६,५५०
८१) देउभर के सी रु ७,२०५
८२) नदिराम के सी रु ६,५५०
८३) सगर क्षेत्री रु १३,७५५
८४) गनेश खनाल रु ८,५१५
८५) टोप शिखर कुसारी रु. १३,१००
८६) प्रेम दहाल रु. १३,१००
८७) कर्ण बहादुर कुसारी रु७,२०५
८८)गोपाल खडका  रु६,६८१
८९)कमलराज केसी रु६,६८१
९०) दिनेश बाठा मगर रु ३९,३००
९१) नविन के सी रु६,५५०
९२) सुन्दर सान सापकोटा रु. १३,७५५
९३) जनक पुन मगर रु ६,५५०
९४) टीके क्षेत्री रु १४,४१०
९५) लिल ब कुसारी रु६,६८१
९६) युबराज वली रु १४,५४१
९७) सम्पन्न के सी रु६,६८१
९८) नबिन खनाल रु १३,२३१
९९) रबिन्द्र कुसारी रु. १३,१००
१००) खडानन्द कुसारी रु ७,८६०
१०१) मिलन कुसारी A रु७,८६०
१०२) नरेन्द्र ओली रु ६,५५०
१०३) प्राण पुन मगर रु. १३,१००
१०४) विनोद पुन रु १३१००/-
१०५) रोशन शाह रु ६५५०/-
१०६) मनमोहन शाह रु १३१००/-
१०७) तेजेन्द्र  शाह रु ८५१५/-
१०८) इन्द्र खत्री रु १४,५४१/-
१०९) चन्द्र देवकोटा रु १३१००/-
११०) किशोर कुसारी रु ५२०५/-
१११) लक्षमण अधिकारी रु रु ६५५००/-
११२) सिता खड्का रु १३१००/-
११३)कमल नकाल रु १३२३१/-
११४) कमल कान्त कुसारी रु ७२०५/-
११५)शुजन रावल रु ६५५०/-
११६)शक्ति रिजाल रु ७२०५/-
११७)शुरेस हमाल रु ८८५७६/-
११८) धनन्जय नर्सिङ के सी रु १५८५१/-
११९) देव बहादुर देवकोट रु ७२०५/-
१२०) देवराम ओली रु १३१००/-
१२१) राजु के सी गौतम रु १४,४००/-
१२२) विष्णु केसी रु १६३७५/-
१२३) श्रीराम थाप रु १५८५१/-
१२४) मनराज देवकोटा रु १३१००/-
१२५) कपिल डि सी रु १५८५१/-
१२६)आशिक न्यौपाने रु १३१००/-
१२७)केशव कुसारी रु १९६५०/-
१२८) महेन्द्र घर्ति रु १४१४८/-
१२९) हरि ओझा रु १३२३१/-
१३०)राजेन्द्र रेग्मी रु ६६८१/-
१३१) गणेश केसी रु ८५१५/-
१३२) कमल केसी रु ६५५०/-
१३३)अनिल के सी रु ६५५०/-
१३४) सुदिप कुसारी  रु ६५५०/-
१३५) भरत ओली रु ९८२५/-
१३६) विवेक के सी रु ६५५०/-
१३७) विरु बुढाथोकी रु ६६८१/-
१३८) डेविड पून रु १३७५५/-
१३९)मुकेश शाह रु ७९९१/-
१४०) झलक कुसारी रु १३१००/-
१४१) हरि भट्ट रु १३१००/
१४२) दिपक खनाल रु १३१००/-
१४३) नविन मगर रु १३१००/-
१४४) राम्बो क्षेत्री  रु १३१००/
१४५) प्रेम  क्षेत्री रु १३१००/-
१४६) अरुण मल्ल  रु १३१००/-
१४७) रोशन भूषाल रु १३१००/-
१४८) गोविन्द डागी  रु १३१००/-
१४९) विश्वास शर्मा  रु १३१००/-
१५०) दिनेश खनाल रु १३१००/-
१५१) नविन जि सी रु १३१००/
१५२) शुजन थापा रु १३१००/-
१५३) तेजेन्द्र कुसारी रु १५७२०/-
१५४) आशा पून  रु ६६८१/-
१५५) नर बहादुर कुसारी रु ६५५००/-
१५६) कैलाश के सी रु १९६५०/-
१५७) उतम धमला रु १३७५५/-
१५८)शाजन बुढाथोकी रु १३१००/-
१६९)कर्ण शोनाम  एकला ६८१२/-
१६०) दिपक शाही रु १३७५५/-
१६१) भिमशेन ओली रु १३७५५/-
१६४) किरण ओली  रु १३७५५/-
१६५) वाशुदेव क्षेत्री रु १३२३१/-
१६६) आयूश केसी   रु ६५५०/-
१६७) खुम्मान शाह  रु ६५५०/-
१६८) गोपाल खनाल रु १३१००/-
१६९) राजेश केसी   रु १३१००/-
१७०)बाबुराम कँडेल रु २६२००/-
१७१) रोशन अधिकारी  रु ६६८१/-
१७२) ललित विष्ट  रु १३२३१/-
१७३)गोविन्द चलाउने रु ७२०५/-
१७४) दिक्पाल खत्री  रु १९९१२/-
१७५)तिलक भण्डारी   रु १३१००/-
१७६) दिनेश कुमार कर्ण रु १३२३१/-
१७७)कोपिला अधिकारी रु १३७५५/-
१७८)रबी भुर्तेलरु १३२३१/-
१७९) नारायन शर्मा   रु १९७८१/-
१८०) रामकृष्ण कुसारी  रु १५७२०/-
१८१)हरी थापा   रु १३२३१/-
१८२) प्रेम रिजाल   रु १३१००/-
१८३) यज्ञ नेपाल  रु १३२३१/-
१८४) नविन बन्जारा  रु ६६८१/-
१८५) विनोद के सी  रु २६२००/-
१८६) दिपक केसी रु १९७८१/-
१८७) सरिका थापा  रु ६६८१/-
१८८) शेखर बटाला  रु १३१००/-
१८९) रोमन क्षेष्ठ   रु ६५५०/-
१९०) कवि बुढा   रु ६५५०/-
१९१) प्रविन खनाल  रु ६६८१/-
१९२) बिष्णु  कार्की  रु २६२००/-
१९३) विराज भट्ट   रु ६५५०/-
१९४) डिल गौतम  रु ६५५०/-
१९५) जयराम खत्री  रु १४५४१/-
१९६) मदन के सी  रु १३१००/-
१९७) प्रेम वस्नेत   रु १३१००/-
१९८) गोपाल वटाला रु ८६४६/-
१९९) धनराज थापा   रु १४५४१/-
२००) रोशा शाक्य   रु १४५४१/-
२०१) शुवाश पञ्जियार  रु  १३२३१/-
२०२) वसन्त आचार्य  रु १९७८१/-
२०३) नारायण खनाल  रु ६६८१/-
२०४) तारक मल्ल    रु १९७८१/-
२०५) शंकर गिरी रु १५८५१/-
२०६) प्रकाश आरसी रु १३१००/-
२०७) राजेन्द्र मल्ल  ८५१५/-
२०८) प्रकाश ओली   रु ७२०५/-
२०९) जनक के सी रु ६५५०/-
२१०)रोहित बि क रु १३,२३१/-
२११) कर्ण बहादुर खत्री रु१३,८७५/-
२१२) बल ब के सि रु ६५६३१/-
२१३) थलबिर वलि  रु २६२००/-
२१४) बिनोद पुन रु १३१००/-
२१५) गोबिन्द चलाउने रु १०७८०/-
२१६) महेन्द्र घर्ति रु १३१००/-
२१७) नारायन पोख्रेल रु ६६८१/-
२१८) राजन कडेल रु ४०६१/-
२१९) कर्ण वलि रु ६६८१/-
२२०) शृराम थापा रु १९७८१/-
२२१) ठाकुर न्योपाने रु १३१००/-

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार