सोतीमा ट्याक्टर दुर्घटना, चालक घाईते

सोतीमा ट्याक्टर दुर्घटना, चालक घाईते

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा ट्याक्टर दुर्घटना भएको छ ।

सोमबार बिहान जिल्लाको चौरजहारी बजारबाट जाजरकोट कालेगाउँमा निर्माण सामाग्री लिएर जाँदै गरेको भे २ त २८४ नम्बर ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटना दुर्घटनामा परेर चौरजहारी नगरपालिका २ का ट्याक्टर चालक सौगात गिरी घाईते हुनुभएको छ । घाईत गिरीको अहिले चौरजहारी मिसन अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार