भारतको हिमालचलमा रुकुम पश्चिमका एक युवक को मृत्यु

भारतको हिमालचलमा रुकुम पश्चिमका एक युवक को मृत्यु

भारतको हिमालचल प्रदेशको सिम्लामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा रुकुमका एक युवाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ उल्नेचौरका १७ वर्षीय भिमसेन बुढाथोकीको मृत्यु भएको हो ।


दुर्घटनामा मोटरसाइकल चालक दाङ जिल्लाका २० वर्षीय सोनु थापा मगर गम्भीर घाइते भएका छन। उनको उपचार भईरहेको छ ।


स्थानीय नदिराम खड्काको अनुसार मोटरसाइकल दुर्घटनामा परि घाइते भीमसेनको उपचारको क्रममा आई सि एम सी जिल्ला अस्पताल सिम्लामा सोमबार बिहान मृत्यु भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार