४३ जना सहसचिवको सरुवा (सूचीसहित)

४३ जना सहसचिवको सरुवा (सूचीसहित)

४३ जना सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । १४ फागुनको मन्त्रिपरिषद बैठकले बढुवापछि पदस्थापन हुने २९ जनासहित ४३ सहसचिवको जिम्मेवारी संघ, प्रदेश तथा स्थानीय तहमा तोक्ने र हेरफेर गर्ने निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ फागुनमा ४० जना सहसचिवको नाम सरुवा तथा पदस्थापनका लागि भन्दै पठाएको थियो । तर, अर्थ मन्त्रालयले २ जना सहसचिवको नाममा असहमति जनाएपछि निर्णय हुन सकेको थिएन ।

कसको सरुवा र पदस्थापन कहाँ भयो ?

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार