भीषण वर्षाले देशभर ४८ राजमार्ग ठप्प

भीषण वर्षाले देशभर ४८ राजमार्ग ठप्प

काठमाडौँ । भीषण वर्षाका कारण देशका अधिकांश स्थानमा सडक भत्किएका छन्।

आज (आइतबार) बिहान ६ः३० बजेसम्मको अपडेटअनुसार देशभर ४८ राजमार्ग पूरै बन्द छन् भने चार सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएको छ।

हेर्नुहोस् सूची

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार