बुटवलमा उपचारका क्रममा दुई कोरोना संक्रमित मृत्यु

बुटवलमा उपचारका क्रममा दुई कोरोना संक्रमित मृत्यु

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको बताएको छ । यी दुईसहित नेपालमा हालसम्म कोरोना संक्रमित १५० जनाको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार