रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका केसी विजयी

रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका केसी विजयी

रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादी केन्द्रका महेन्द्र केसी विजयी हुनुभएको छ ।

केसीले १९ हजार ३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण कुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ । १० हजार ९५२ मतान्तरले केसी विजयी हुनुभएको हो ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । विजयी हुनुभएका केसी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार