रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाको सनाखत (नामावली)

रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाको सनाखत (नामावली)

जाजरकोटमा शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति पुगेको छ । सो नगरपालिकामा २३ जना महिला र १९ जना पुरुष गरी ४२ जनाको मृत्यु भएको छ । बाँकी १० जना सानीभेरी गाउँपालिकाका छन् । सो गाउँपालिकामा ४ जना महिला र ६ जना पुरुषको मृत्यु भएको छ ।

12

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार