नागढुङ्गामा पहिरो जाँदा सवारी आवागमन ठप्प

नागढुङ्गामा पहिरो जाँदा सवारी आवागमन ठप्प

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुङ्गा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौको सिमानामा पर्ने नागढुङ्गा नजिक झ्याप्लेखोलाछेउमा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो ।

पहिरो ठूलो भएकोले पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जानकारी दिएको छ । पहिरो पन्छाउने काम भइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार