सहायक प्रजिअसहित २४ उपसचिवको सरुवा

सहायक प्रजिअसहित २४ उपसचिवको सरुवा

काठमाडौँ । सहायक प्रमुख जिल्ला अधिकारीसहित २४ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार(आज) मन्त्रालय तथा मातहतमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहितका अधिकारीहरूको सरुवा गरेको हो ।

आज मात्रै मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाउने निर्णय गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार