मौसमको खराबीले हवाई सेवा प्रभावित

मौसमको खराबीले हवाई सेवा प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ ।

मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् ।

त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार