एकैपटक ७२ सहसचिवको सरुवा, को–को कहाँ पुगे ? (सूचीसहित)

एकैपटक ७२ सहसचिवको सरुवा, को–को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । सरकारले एकैपटक ७२ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको साउन २६ गते बसेको बैठकको निर्णयअनुसार ७२ जना सहसचिवहरुको सरुवा भएको हो ।

सरुवामा प्रमुख जिल्ला अधिकारी तथा विभिन्न विभागका महानिर्देशकहरु फेरिएका छन् ।

ललितपुरका सिडिओ रमेश ढकाल, भक्तपुरका भरतमणि पाण्डेको अन्य मन्त्रालयमा सरुवा भएको छ।  त्यस्तै, बजार अनुगमनमा राम्रो काम गरिरहेका बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई हटाएर समावेशी आयोगमा पठाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार