आधा दर्जन उपसचिवको सरुवा

आधा दर्जन उपसचिवको सरुवा

काठमाडौँ । आधा दर्जन उपसचिवहरूको सरुवा गरिएको छ ।

गृह मन्त्रालयले उपसचिवहरू चोमेन्द्र न्यौपानेलाई कारागार विभाग, कल्पना घिमिरेलाई कसुरजन्य विभाग, बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सा, खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको छ ।

यसैगरी उपसचिव द्वय तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी र गंगाबहादुर क्षेत्रीलाई पर्वतको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार