मंगलबार जेनजीको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीपछि कर्णाली प्रदेशसभा भवनमा क्षतिग्रस्त भएको छ।।
प्रदर्शनकारीहरूले प्रदेशसभा भित्रै प्रवेश गरी मंगलबार बेलुका आगजनी गरिदिएका थिए।
उनीहरुले प्रदेशसभाको सभामुख नन्दा गुरुङको कार्यकक्ष रहेको भवन र संसद भवनमा आगजनी गरिदिएका थिए।
तस्बिरहरूः