शाखा अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

शाखा अधिकृत पदको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शनिवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत शाखा अधिकृत पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, सामान्य प्रशासन/लेखा/राजस्व समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा  सार्वजनिक गरिएको छ ।

ntija.pdf – Google ड्राइभ

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार