अमेरिकामा हावामा उड्ने कारको सफल परीक्षण

अमेरिकामा हावामा उड्ने कारको सफल परीक्षण

एलन मस्कको कम्पनी टेस्लाको नयाँ पुस्ताको इलेक्ट्रिक सुपरकार ‘रोडस्टर’ चर्चामा आएको छ ।

SpaceX-प्रेरित थ्रस्टर प्रविधि प्रयोग गर्ने अवधारणासहितको यस कारले जमिनबाट छलाङ मार्नुका साथै हावामा दिशा परिवर्तन गर्न सक्ने बताइएको छ।

दाबीअनुसार, कारले एक सेकेन्डभन्दा कम समयमा ० देखि ६० माइल प्रतिघण्टाको गति लिन सक्छ ।

यसको उच्च गति २३० माइल प्रतिघण्टाभन्दा बढी र एकपटक चार्जमा करिब ३०० माइल दूरी तय गर्ने लक्ष्य छ ।

यद्यपि, यो विमानजस्तै लामो समय आकाशमा उड्ने पूर्ण ‘फ्लाइङ कार’ भने होइन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार