अनशनरत गंगामायाको जीवन रक्षार्थ धर्ना

अनशनरत गंगामायाको जीवन रक्षार्थ धर्ना

काठमाडौं । अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राखेर अधिकारकर्मीहरूले धर्ना दिएका छन् । मंगलबार बिहान द्वन्द्व पीडित साझा चौतारीले वीर अस्पताल अगाडि धर्ना दिएका हुन् ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उनका श्रीमान नन्दप्रसादको अनशनकै क्रममा ज्यान गएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार