लमहीमा ग्लोबल आइएमइ बैंकको नयाँ शाखा

लमहीमा ग्लोबल आइएमइ बैंकको नयाँ शाखा

लमही । दाङको लमहीमा ग्लोबल आइएमइ बैंकको नयाँ शाखा खुलेको छ। नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकको उद्घाटन गरे।

शाखा उद्घाटनपछि बोल्दै ढकालले ग्लोबल आइएमइ बैंक उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए। उनले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीयस्तरको आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार