आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

आज सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ । आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ । तोलामा आज चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार