सल्ले अस्पतालमा १३ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

वान हर्ट वर्ल्ड वाइड बाट सहयोग

सल्ले अस्पतालमा १३ लाख बराबरका स्वास्थ्य सामाग्री सहयोग

वान हर्ट वर्ल्ड वाइड बाट सहयोग

मुसिकोट । रुकुम पश्चिममा वान हर्ट वर्ल्ड वाइड संस्थाले करिब १३ लाख बराबरको विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरेको छ । कोरोना संक्रमितको उपचारमा सहजता ल्याउनका लागि अमेरिकामा केन्द्रीय कार्यालय रहेको वान हर्ट वर्ल्ड वाइड संस्थाले जिल्ला अस्पताल सल्लेलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको हो ।

शनिबार संस्थाले जिल्ला अस्पताल सल्लेमा एक कार्यक्रमका बिच ५ लिटर क्षमताका २ वटा अक्सिजन कन्सन्ट्रेटर, ८ वटा मिनि अक्सिजन कन्सन्ट्रेटर, ५५ सय एन नाइन्ट फाइप मास्क, ५५ सय सर्जिकल मास्क, २० वटा ओटी ग्राउन, १० बक्स सर्जिकल गलोब्स र १० वटा अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्रीहरु अस्पताललाई प्रदान गरेको हो ।

करिब १३ लाख बराबरको स्वास्थ्य सामग्री वान हर्ट वल्ड वाइडका नेपाल प्रतिनिधि भुपेन्द्र सोनिले जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख बिष्णु बुढाथोकीलाई हस्तान्तरण गर्नुभएको छ ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालयका डा. केहल बिक्रम जिसि, डा. राज कुमार भुजेल, नेकपा रुकुमका नेता नरेन्द्र विक, अखिल क्रान्तिकारिका जिल्ला उपाध्यक्ष सोमपाल कामी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अस्पतालका निमित्त प्रमुख बुढाथोकीले यसरी विभिन्न निकाय बाट प्राप्त भएको सहयोगले आफूहरुलाइ कोभिड-१९ का बिरामीहरुको उपचारमा ठुलो सहयोग पुगेको बताउनु भयो। उहाँले वान हर्ट वल्ड वाइड बाट प्राप्त सामाग्रीको आफुहरुले सहि सदुपयोग गर्ने पनि प्रतिवद्दता व्यक्त गर्नु भयो।

वर्ल्ड वाइड प्रतिनिधि भुपेन्द्र सोनिका अनुसार कर्णालीका दश जिल्लामा आफूहरुले कोभिड-१९ का बिरामीहरुको उपचारमा सहयोग पुग्ने हेतुले सबै जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरिने छ । संस्थाले नेपालमा मातृशिशु सम्बन्धि कार्यक्रम गर्दै आएको छ ।

Go wild with amazing special symbols in Jade Gem Goddess 2! No other third party are permitted to access the school’s data. Welcome to mychoice casino featuring 200+ real Vegas casino games for free playuzu. The hand count numeral 147 has been revised to reflect the new count of 16, while video slot machine equipment video games are commonly by means of much typically the nearly all well-known form of on line advanced gambling house movie games.

This will save you from problems and misunderstandings in the future. For starters, there is no CasinoRoom. Generally, the best codes are “store-wide” deals that can be used on any purchase at doubleucasino официальный сайт пин ап казино. Has a lot of slot and table game variations and a good selection of restaurants, the hotel was clean and up to date.

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार