संसद्को अधिवेशन स्थगित गर्न सिफारिस

संसद्को अधिवेशन स्थगित गर्न सिफारिस

चैत २४ काठमाडौ

मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

कोरोनाको प्रकोप बढ्दै गएपछि संसद् बैठक अनौपचारिक हिसाबले स्थगित जस्तै थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्को अधिवेशन अन्त्य गर्न प्रस्ताव गरेको हो ।

बजेट अधिवेशनको तयारी र महाव्याधि न्यूनीकरणका लागि अधिवेशन स्थगित गरिएको एकमन्त्रीले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार