माध्यमिक तहको शिक्षकको १५६५ पदमा विज्ञापन आह्वान

माध्यमिक तहको शिक्षकको १५६५ पदमा विज्ञापन आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ । तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पहलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार