माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन

काठमाडौ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । गत शनिबार सम्मेलन भए पनि नेतृत्व चयनमा ढिला भएको हो ।

हिजो पदाधिकारीविहीन २ सय ११ जनाको प्रदेश समिति चयन भएको थियो । सो समितिको आज बसेको बैठकले केसीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

केसी पूर्व प्रदेश मन्त्री समेत हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार