प्रतिकूल मौसमका कारण आन्तरिक उडान रद्द

प्रतिकूल मौसमका कारण आन्तरिक उडान रद्द

काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान रद्द भएका छन् ।

बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द सम्बन्धित वायुसेवाहरुले जनाएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान रद्द भएको जनाएका हुन् ।
इनरुटमा खराब मौसम र विमान स्थलहरुमा कमभिजिबिलिटीका कारण उडान अवतरण प्रभावित भएको कम्पनीहरुको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार