माघ २१ गते जालपा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने

माघ २१ गते जालपा सामुदायिक लघुवित्तको आईपीओ खुल्ने

जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गते साधारण शेयर (आइपीओ) निस्कासन गर्ने भएको छ।

प्रति शेयर एक सयका दरले ५ लाख २२ हजार कित्ता शेयर मध्ये पाँच शुन्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुलाई र पाँच प्रतिशत कित्ता शेयर अर्थात् २६ हजार १ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार