कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा को-को परे ? [सूचीसहित]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा को-को परे ? [सूचीसहित]

फाइल

काठमाडौं । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले जानकारी दिए। उनका अनुसार, ३५ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ।

कार्यसम्पादन समिति ४५ सदस्यीय हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ। अहिले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको र बाँकी सदस्य पछि थपिने जनाइएको छ।

त्यस्तै, कांग्रेस केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुन्छ। केन्द्रीय कार्यसमितिको बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्न सक्ने व्यवस्था छ। त्यसै अनुसार कार्यसम्पादन समिति गठन गरिएको कांग्रेसले जनाएको छ।

 

कार्यसम्पादन समिति :

१) शेरबहादुर देउवा

२) पूर्णबहादुर खड्का

३) धनराज गुरुङ

४) गगनकुमार थापा

५) विश्वप्रकाश शर्मा

६) फरमूल्लाह मंसुर

७) उमाकान्त चौधरी

८) महालक्ष्मी उपाध्याय “डिना”

९) भीष्मराज आङ्गदेम्वे

१०) महेन्द्र यादव

११) किशोरसिंह राठौर

१२) बद्री पाण्डे

१३) जीवन परियार

१४) रामचन्द्र पौडेल

१५) गोपालमान श्रेष्ठ

१६) प्रकाशमान सिंह

१७) विमलेन्द्र निधि

१८) विजयकुमार गच्छदार

१९) कृष्णप्रसाद सिटौला

२०) डा.शशांक कोइराला

२१) चित्रलेखा यादव

२२) रामशरण महत

२३) अर्जुननरसिंह केसी

२४) प्रकाशशरण महत

२५) सुनिलबहादुर थापा

२६) डा. शेखर कोइराला

२७) बलबहादुर केसी

२८) बालकृष्ण खाँण

२९) ज्ञानेन्द्रबहादुर कार्की

३०) उमा रेग्मी

३१) रमेश रिजाल

३२) नारायण खड्का

३३) जीपछिरिङ लामा

३४) सुजाता कोइराला

३५) एनपी साउद

३६) जीवनबहादुर शाही

३७) आनन्दप्रसाद ढुंगाना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार