२४ डीएसपी लाई एसपीमा बढुवाका लागि सिफारिस

२४ डीएसपी लाई एसपीमा बढुवाका लागि सिफारिस

बैशाख ११ काठमाडौं
प्रहरी प्रधान कार्यालयले २४ जना नायब उपरीक्षक ९डीएसपी० लाई उपरीक्षक ९एसपी०मा बढुवाका लागि सिफारिस गरेको छ ।

सिफारिसमा पर्नेहरूमा डीएसपीहरू तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला र सञ्जयसिंह थापा छन् ।

यस्तै, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, वामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि बढुवा सिफारिसमा परेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार