२४ डीएसपी लाई एसपीमा बढुवाका लागि सिफारिस

krishi
Duduwa Corona

२४ डीएसपी लाई एसपीमा बढुवाका लागि सिफारिस

  •  
  •  
  •  
  •  
  •  
  •  

बैशाख ११ काठमाडौं
प्रहरी प्रधान कार्यालयले २४ जना नायब उपरीक्षक ९डीएसपी० लाई उपरीक्षक ९एसपी०मा बढुवाका लागि सिफारिस गरेको छ ।

सिफारिसमा पर्नेहरूमा डीएसपीहरू तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, प्रवीणलाल श्रेष्ठ, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला र सञ्जयसिंह थापा छन् ।

यस्तै, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, वामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि बढुवा सिफारिसमा परेका छन् ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार