यस्तो छ भारतको पछिल्लो कोरोनाको अवस्था

यस्तो छ भारतको पछिल्लो कोरोनाको अवस्था

बैशाख १२ काठमाडौँ
भारतमा अहिले सम्म कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ८६ पुगेको छ।

भारतको मुम्बई, दिल्ली लगायतका शहरमा कोरोनाको संक्रमण उच्च छ ।  कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिएको भारतमा अहिलेसम्म संक्रमितको संख्या २१ हजार ७ सय पुगेको छ ।

कोरोनाको फैलावट रोक्न भारतमा लकडाउन जारी रहे पनि संक्रमणदर भने तीब्र गतिमा फैलिरहेको छ। अहिले ४ हजार ३ सय २५ जना उपचारपछि निको भएका छन । बिबिसी

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार