कोरोनालाई जितेपछि यसरी घर फर्किए बाग्लुङकी १९ वर्षीया युवती (हेर्नुहोस तीन तस्वीर)

Corona-Ad-Raptisonari

कोरोनालाई जितेपछि यसरी घर फर्किए बाग्लुङकी १९ वर्षीया युवती (हेर्नुहोस तीन तस्वीर)

नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी जिल्ला बागलुङ नगरपालिका वडा नं। ४ कुंडुलेकी १९ वर्षीया युवती उपचारपछि निको शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

 

उहाँ बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । डिस्चार्ज भएकी बाग्लुङकी किशोरीले पनि आत्मबलकै कारण आफूले कोरोनालाई जितेको भन्दै गाउँमा गएर सचेतना फैलाउने बताउनुभयो ।

फोटोहरु :  जिल्ला प्रहरी कार्यालय बाग्लुङको सामाजिक सञ्जालबाट ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार