कोरोनालाई जितेपछि यसरी घर फर्किए बाग्लुङकी १९ वर्षीया युवती (हेर्नुहोस तीन तस्वीर)

कोरोनालाई जितेपछि यसरी घर फर्किए बाग्लुङकी १९ वर्षीया युवती (हेर्नुहोस तीन तस्वीर)

नेपालको पाँचौ कोरोना सङ्क्रमित बाग्लुङकी जिल्ला बागलुङ नगरपालिका वडा नं। ४ कुंडुलेकी १९ वर्षीया युवती उपचारपछि निको शुक्रबार धवलागिरी अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

 

उहाँ बेल्जीयमबाट चैत ४ गते काठमाण्डौ आउनु भएको थियो । डिस्चार्ज भएकी बाग्लुङकी किशोरीले पनि आत्मबलकै कारण आफूले कोरोनालाई जितेको भन्दै गाउँमा गएर सचेतना फैलाउने बताउनुभयो ।

फोटोहरु :  जिल्ला प्रहरी कार्यालय बाग्लुङको सामाजिक सञ्जालबाट ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार