नतिजा हेर्दै बालबालिका

नतिजा हेर्दै बालबालिका

लकडाउनकाे कारण वार्षिक परिक्षा दिएको लामाे समय पछि नतिजा सार्बजनिक भएपछि रुकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १३ मा रहेेेेेकाे महेन्द्र माद्यमिक विद्यालय चौताराका विद्यार्थीहरु सुचना बोर्डमा प्रकाशित नतिजा हेर्दै । विद्यालयमा  साना विद्यार्थीका लागि बालमैत्रि सुचना बोर्ड नभएपछि उनिहरु सजिलै  सुचना पढ्न पाउदैनन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार