कपिलवस्तुमा १२ र रुपन्देहीमा १  जनामा कोरोना संक्रमण

कपिलवस्तुमा १२ र रुपन्देहीमा १  जनामा कोरोना संक्रमण

जेठ ७ काठमाडौ ।

आज  रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा  गरिएको परिक्षमा कपिलवस्तुका १२  जना  र रुपन्देहीका १  युवकमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

यसकाे औपचारिक जानकारि स्वास्थ्य मन्त्रालयले भने दिइसकेको छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार