सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा केसी

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा केसी

जेठ १० काठमाडौ । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा भक्त बहादुर केसी नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट केसीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।

हाल सोही अस्पतालमा बाँकेका कोरोना संक्रमितको उपचार भइरहेको छ । खजुरा बहुमुखी क्याम्पसका अध्यक्ष समेत रहनुभएका केसी सामाजिक अभियन्ता हुनुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार