सुर्खेतमा भारतबाट आएका एक युवाकाे अस्पतालमा मृत्यु

Corona-Ad-Raptisonari

सुर्खेतमा भारतबाट आएका एक युवाकाे अस्पतालमा मृत्यु

जेेेेे १४ काठमाडौ । भारतको गुजरातबाट आएका एक युवकको मृत्यु भएको छ । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याईएकाे थियाे।
कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाकाे बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याएकाे बताए । अस्पतालमा उपचार हुनुभन्दा अगाडि नै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन् । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ । स्वाब रिर्पाेट आज आउने छ ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार