नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

जेठ १६ काठमाडौ

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको शुक्रबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयाेजना गरेकाे मिडिया  ब्रिफिङमा  प्रवक्ता डा. विकास देवकोटाले जानकारी  दिनुभएको छ ।

पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

उनका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार