कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना पुष्टि

जेठ २५ काठमाडौ

आइतबार कर्णाली प्रदेशमा  थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अनेवेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ ।

नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ जना रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार