जाजरकोटका नवराज सहित ६ जनाकाे नाममा काठमाडौंमा दीप प्रज्वलन

जाजरकोटका नवराज सहित ६ जनाकाे नाममा काठमाडौंमा दीप प्रज्वलन

जेठ २७  काठमाडौं

रुकुमकाे चौरजहारी नगरपालिका-८ साेति गाउँलेले कुटपिट गरि मृत्यु भएका जाजरकोट भेरि नगरपालिका-४ राणागाउका नवराज विक सहित ६ जना र अमेरिकामा प्रहरी कारबाहीमा मारिएका जर्ज फ्लोयडप्रति श्रद्धाञ्जली व्यक्त गर्न काठमाडौंमा मैनवत्ती प्रज्वलन गरिएको छ ।

स्वयम्भूस्थित बुद्धपार्कमा भेला भएका युवा अभियन्ताहरुले विभेद अन्त्यको माग राख्दै जातीय भेदभाव र रंगभेदका कारण हत्या गरिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार