नक्साको स्वागतमा दीप प्रज्ज्वलन

नक्साको स्वागतमा दीप प्रज्ज्वलन

जेठ ३१ काठमाडौँ

आज प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै देशका विभिन्न ठाउँमा युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

काठमाडौ सहिद गेट, पाेखरा, बुटवल लगायतका ठाउँमा राष्ट्रिय झन्डासहित जम्मा भएका युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।

संसदमा रहेका सबै राजनीतिक दलहरुबीच राष्ट्रिय एकताको पक्षमा एकमत भएको भन्दै सर्वसाधारणहरुले खुशी व्यक्त गरेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार