हिमालपारि मनाङ पुग्यो कोरोना

krishi
Duduwa Corona

हिमालपारि मनाङ पुग्यो कोरोना

  •  
  •  
  •  
  •  
  •  
  •  

असार ४ मनाङ

हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ।

कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।

उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए।

उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए।

जिल्लामा कोरोना देखिएसँगै उच्च सतर्कता अपनाएको छ। रासस

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार