गण्डकी प्रदेशमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि

Corona-Ad-Raptisonari

गण्डकी प्रदेशमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशका २ जिल्लामा ३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेशका तनहुँमा २ जना र बाग्लुङमा १ जना संक्रमित थपिएका हुन्।

संक्रमितलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशका संक्रमितको संख्या १ हजार ९१ पुगेको छ। नेपालमा भने संक्रमितको संख्या १५ हजार ४ सय ९४ पुगेको छ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार