कुलमान घिसिङलाई पितृशोक

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।  उनका पिता ९६ वर्षका कृपासिंह घिसिङको आइतबार राति निधन भएको हो।  स्वर्गीय घिसिङको आज स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ।

मेडिकेयर अपस्तालमा लगिएका उनको राति १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घिसिङका कुलमानसहित ६ जना छोरा र ३ जना छोरी छन् । घिसिङको तामाङ संस्कार अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ ।

घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिकास्थित बेथान गाउँ हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार