किस्ट अस्पतालमा उपचाररत चार जनामा कोरोना संक्रमण

किस्ट अस्पतालमा उपचाररत चार जनामा कोरोना संक्रमण

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचाररत ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा एक गर्भवतीसहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमितमध्ये २९ वर्षकी गर्भवती महिला, ज्वरो आएर आइसोलेनमा भर्ना भएका ११ वर्षका बालक, पथरीको समस्या भएका ६५ वर्षका पुरुष र दमको समस्या भएकी ६६ वर्षकी महिला रहेको अस्पतालले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार