देशभरि आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

Duduwa Corona

देशभरि आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौँ – मौसममा केही सुधार आएको भए पनि पूर्ण रुपमा सफा हुन भने अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका मध्य र पूर्वी तराईमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ ।

देशका अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली भएको जनाइएको छ । शनिबार दिनभर देशभरि आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार