करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा मजदुरी गर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो।

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले शुक्रबार साँझ निर्माण स्थलमै मेसिन सार्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको मृत्यु भएको जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार