फेरि सुनको भाउ बढयो

Corona-Ad-Raptisonari

फेरि सुनको भाउ बढयो

काठमाडौं । सुनको भाउ बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो। मंगलबारका लागि सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको भाउ ९२ हजार ३ सय रुपैयाँ तोकिएको थियो।

चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदीको मूल्य तोलामा १०४० रुपैयाँ तोकिएको छ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार