फेरि सुनको भाउ बढयो

फेरि सुनको भाउ बढयो

काठमाडौं । सुनको भाउ बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो। मंगलबारका लागि सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको भाउ ९२ हजार ३ सय रुपैयाँ तोकिएको थियो।

चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदीको मूल्य तोलामा १०४० रुपैयाँ तोकिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार