सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालनको व्यवस्था अन्त्य

krishi
Duduwa Corona

सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालनको व्यवस्था अन्त्य

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ ।

सो सँगै यसअघि झैँ बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

काेराेना पछि कार्यालय खोल्दा सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने भनेको थियो । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार