काठमाडौं प्रवेशमा थप कडाइ

काठमाडौं प्रवेशमा थप कडाइ

काठमाडौँ । कोरोना सङ्क्रमणको जोखिम बढेपछि सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने यात्रुमा चेकजाँचका क्रममा ठूलो संख्यामा कोरोना संक्रमण भेटिएको भन्दै बिहीबार लागू हुने गरी उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमकान्त अधिकारीले जारी गरेको विज्ञप्तिमा अत्यावश्यक सेवा र दुवानीबाहेक आजबाट लागू हुने गरी प्रत्येक दिन साँझ ७ बजेबाट बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्णरूपमा बन्न गुराउननेु भनिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार