९० वर्षकी महिलाले जितिन कोरोना, अस्पतालबाट डिस्चार्ज

९० वर्षकी महिलाले जितिन कोरोना, अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । अहिले कोरोना भाइरस महामारीका कारण विश्वभर दैनिक हजारौं मानिसले ज्यान गुमाइरहेका बेला नेपालमा ९० वर्षकी एक महिलाले कोरोनामाथि जित हासिल गरेकी छिन्।

विराटनगर-६ कि ९० वर्षकी महिला कोरोना संक्रमण निको भएर घर फर्केकी छन् । उनलाई बुधबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले फूलगुच्छा दिएर बिदाइ गरेका छन। उनको अन्तिम दुई पटक कोभिड१९ परीक्षण गर्दा नेजिटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार