संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प

संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । संखुवासभा केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको थुडाम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।  शनिबार दिउँसो ४ बजेर ७ मिनेटमा गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार