काठमाडौँमा थप १३९ कोरोना संक्रमण

काठमाडौँमा थप १३९ कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा साेमबार काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १३९, ललितपुरका १५ र भक्तपुरका १४ जनालाई कोरोना पुष्टि जानकारी दिएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार