सुख्खा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अवरुद्ध

फाईल फोटो

काठमाडौँ । पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकमा यातायात अवरुद्ध भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार शुक्रबार २ बजे मुग्लिन नजिक इच्छाकामना गाउँपालिकाको ३ नम्बर पुलमा सुख्खा पहिरो खसेको हो ।

पहिरोका कारण ठप्प भएको सडक खुल्न अझै दुई तीन घण्टा लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न ठाउँहरुमा निषेधाज्ञा भएका कारण सडकमा गाडीको चाप भने छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार